मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रमलाई सहयोग
बुधबार, २५ फागुन २०७८, १२ : १५
मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । आश्रम धामद्वारा संचालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको हो ।
बैंकले आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु