
श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ ।
लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।
महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ