आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्छन्  : राष्ट्रसंघ

मङ्गलबार, २४ फागुन २०७८, १८ : ०३
मङ्गलबार, २४ फागुन २०७८

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मंगलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक(दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।

"​मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ"  शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप