एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज
मङ्गलबार, २४ फागुन २०७८, १५ : ३०
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
-
सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै