दीपकराज गिरी भन्छन्– ‘नारीले नो भनेपछि नो नै बुझौँ’
मङ्गलबार, २४ फागुन २०७८, १३ : ४०
कलाकार दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिंसा कम गर्ने उपाय भएको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफ्नो विचार राखेका हुन् ।
‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस् ! त्यही नै हो उ प्रतिको सम्मान’ गिरीले अगाडि लेखेका छन्, ‘त्यहि नै हो नारी हिंसा कम गर्ने उपाय । जय नारी दिवस । ’ गिरी पछिल्लो समय ‘छक्का पन्जा ४’ निर्माणको तयारीमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती