शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, २४ फागुन २०७८, ०६ : ३२
मङ्गलबार, २४ फागुन २०७८

मंगलबार डलरको भाउ ११२ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन डलर खरिददर १२१ रुपैयाँ ५६ पैसा तथा विक्रीदर १२२ रुपैयाँ १६ पैसा थियो ।  आइतबार भने बढेर खरिददर ११२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा पुगेको नेेपाल राष्ट्र बैकले जनाएको छ ।  । 

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा पुगेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ । 

विस्तृतमा विनिमयदर हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप