शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन

सोमबार, २३ फागुन २०७८, २२ : ०१
सोमबार, २३ फागुन २०७८

सशस्त्र प्रहरीले  विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।  सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । 

भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्बुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भएको सूचनामा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप