बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ हात्तीगौंडामा डिशहोम फाइबरनेटको सहवितरण सोरुम

सोमबार, २३ फागुन २०७८, १८ : ३३
सोमबार, २३ फागुन २०७८

डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले बूढानीलकण्ठस्थित हात्तीगौंडामा पनि सहवितरण सोरुम खोलेको छ । फागुन २२ गतेदेखि सीएम टे«ेडिङ अन्र्तरगत रहेको लक्की ग्यालरीले आफ्ना सेवा दिने डिशहोमले जनाएको छ ।
डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, बिक्री अधिकृत मदन सापकोटा, सागर नारायण जोशी, बजार अधिकृत अनिल ठाकुर र  सीएम टे«डिङका तर्फबाट गोपालमान श्रेष्ठ, बिक्री अधिकृत प्रकाश श्रेष्ठ र विक्रम लामा शोरुम उद्घाटनमा उपस्थित थिए ।
लक्की ग्यालरीले लामो समययता डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पु¥याइरहेको थियो । अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा पनि ग्यालरीले प्रदान गर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप