बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

सोमबार, २३ फागुन २०७८, १५ : ४४
सोमबार, २३ फागुन २०७८

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।

चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी(सहयोगी(विपरीतू ९त्रिआयामिक० पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।

विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप