मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा उद्घाटन

सोमबार, २३ फागुन २०७८, १५ : ५२
सोमबार, २३ फागुन २०७८

 
माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जमा नयाँ शाखा समुद्घाटन गरेको छ । जीरगञ्जस्थित आदर्शनगरको सो शाखा कार्यालय वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी  एव  बैंकका डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।  
बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले जनाएको छ ।   
नयाँ शाखा उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालालगायतको पनि उपस्थिति रहेको थियो ।  
बैकको यससँगै हालसम्म देशभर १६४ वटा शाखा संख्या पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप