एमसीसीबारे माओवादीले एउटै भाषाको अपिल बनाउने
सोमबार, २३ फागुन २०७८, १४ : ०१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे जनतालाई बुझाउन पार्टी केन्द्रको टीमले अपिल बनाउने भएको छ ।
‘एमसीसीबारे एउटै भाषा बोल्नुपर्ने हुन्छ । त्यसकारण केन्द्रले एउटा अपिल बनाउँछ । सोही अपिल अनुसार चुनावी अभियानमा जानुपर्ने हामीले सोच्यौँ । यसरी जाँदा एमसीसीबारे एउटै बोली होस भनेर त्यस्तो अपिल बनाएर जानुपर्छ,’ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा राखेको प्रस्ताव उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसो भएपछि हामी सबैको एउटै भाषा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण