शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेसको नेतृत्वको लागि निर्वाचन हुँदै

सोमबार, २३ फागुन २०७८, १० : ५५
सोमबार, २३ फागुन २०७८

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि जनकपुरधामको तिरहुतिया गाछीमा मतदान हुने तय भएको छ । जिल्ला सभापतिका लागि  तीनजना उम्मेदवार छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियार र शेखर कोइरालाको पक्षबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन् । 

 तिनै समूह आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप