शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोले म्यानचेस्टर डर्बी गुमाउने

आइतबार, २२ फागुन २०७८, २१ : १२
आइतबार, २२ फागुन २०७८

क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ।

युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ । हाल तालिकामा दुई टोलीबीच १९ अंकको अन्तर रहेको छ । राल्फ रङ्गनिकको टोलीलाई चौथो स्थान सुरक्षित गर्न आजको खेलमा जीत चाहिएको छ । तर दुई मुख्य स्ट्राइकरहरूको अनुपस्थितिमा युनाइटेडका लागि आजको खेल कठिन हुने देखिएको छ ।

रोनाल्डो घाइते भएको गोलले बताएको छ भने ग्रोइनको समस्याका कारण विगत केही हप्तादेखि मैदानबाहिर रहेका काभानी पनि अझै पूर्ण फिटनेसमा फर्किएका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप