सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

स्मार्ट डोकोले ल्यायो, नारी दिवस विशेष योजना

आइतबार, २२ फागुन २०७८, १५ : ३६
आइतबार, २२ फागुन २०७८

नारी दिवसको अवसरमा स्मार्ट डोकोले ‘नारी दिवस विशेष योजना’ ल्याएको छ । स्मार्ट डोकोले नारी केन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो । साथै, महिलाहरुले न्यूनतम २ हजार रुपैयाँको किनमेल गर्दा २०० रुपैयाँको गिफ्ट कार्ड पाउन सक्नेछन् । यस अवसरमा ‘ट्याग एण्ड वीन’ पनि समावेश गरिएको छ, जहाँ २ जना भाग्यशालीले स्मार्ट डोकोको इन्सटाग्राममा कमेन्ट गरि आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

साथै, स्मार्ट डोकोले अर्थ रिदम, मामा अर्थ ट्रेसेमी भिक्टोरियाज सेक्रेट डट एण्ड कि र अन्य धेरै ब्रान्डहरुमा ४० प्रतिशतसम्म छुटहरु प्रदान गर्ने भएको हो । यो योजना फागुन २२ देखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप