शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बढ्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

आइतबार, २२ फागुन २०७८, ०८ : २७
आइतबार, २२ फागुन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप