जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी
शुक्रबार, २० फागुन २०७८, २२ : १३
जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् ।
जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता भएको विषयमा जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ । स्कोल्जले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ ।
प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपीडित किसानको गुनासो-स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
-
दाउन्नेमा राति खुलेको राजमार्गमा फेरि पहिरो, नयाँ ट्र्याक खन्न थालियो
-
नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि
-
चुरे विनाशका कारण बाढीले क्षति पुर्याएको विज्ञको ठहर
-
बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?