शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उठ्छु : विद्यासुन्दर शाक्य

शुक्रबार, २० फागुन २०७८, १५ : ०८
शुक्रबार, २० फागुन २०७८

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । मेयर शाक्यले पार्टीले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताए ।

शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक  अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीले मेयरमा फेरि उठनुस भन्यो भने भने  उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा  भने चुनाव लड्दिन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप