महिन्द्रा केयर फेस्ट– २०२२ आयोजना हुँदै
आइतबार, २२ फागुन २०७८, ११ : ३८
बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्ने भएको छ । यस ४५ पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशत छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकले देशभर रहेको महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यो केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आईरहेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरु ः १६६००–१००–२०० र ९८०१५७१२१२ मा सम्पर्क गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी