शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारी संगठन भक्तपुरको अध्यक्षमा भट्टराई

शुक्रबार, २० फागुन २०७८, १० : ०४
शुक्रबार, २० फागुन २०७८

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । 

बिहीबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा वसन्त चापागाईँ, कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, सहसचिवमा शोभा गैडा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीम प्रसाद शर्मा, पशुपति गैडा, भवानी प्रसाद पाण्डे, रुपेश गेलाल, राम प्रसाद गैडा, युवराज ढकाल, अम्बिका दाहाल, निर्मला लामा, सहजिमा खातुन, अनिता पौडेल र सन्तोषी नेपाली सर्वसम्मत चयन भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप