डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
बिहीबार, १९ फागुन २०७८, ०७ : ५८
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
-
पाकिस्तानले बजेटमा कडा नियन्त्रण गर्नु जरुरी छ : आईएमएफ
-
भूकम्पपछि जेलबाट भागेकी कैदीले पुरानो मुद्दामा पाइन् सफाइ, भागेकोमा थप सजाय नहुने सर्वोच्चको फैसला
-
रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : डोनाल्ड ट्रम्प
-
सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
-
गौशालामा महानगर प्रहरी र स्थानीयबिच धकेलाधकेल