बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा साना दलहरुले थप आन्दोलन गर्ने

मङ्गलबार, १७ फागुन २०७८, २० : ४७
मङ्गलबार, १७ फागुन २०७८

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै आएका ६ साना दलले थप आन्दोलनका कार्यक्रम गर्ने भएका छन् । एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका हुन् ।

उनका अनुसार आन्दोलनको बारेमा जानकारी दिन साना ६ दलले बुधबार एक बजे नेपाल प्रज्ञा प्रतिष्ठान पत्रकारको आयोजना गरेको छ । आन्दोलनका थप कार्यक्रम घोषणा गर्न साना दलहरुले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  

आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट सरकराले एमसीसी सम्झौता संसदबाट पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप