सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेज, भिडियोमा हेर्नुहोस्

मङ्गलबार, १७ फागुन २०७८, १९ : ५१
मङ्गलबार, १७ फागुन २०७८

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथको दर्शनमा पुगेका हुन् । 
उनी पशुपति पुग्दा समर्थकहरुले घेरेका थिए भने सो क्रममा राजावादीले शाहको जयजकार गर्दै नारासमेत लगाएका थिए ।  करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप