मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल सुर्खेतमा चन्द, रसुवामा देवकोटा

मङ्गलबार, १७ फागुन २०७८, १९ : ०८
मङ्गलबार, १७ फागुन २०७८

राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो समय विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेका छन्  । यो क्रममा आज पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देवकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
 जनवर्गीय संगठन केन्द्रिय समिती घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए । केही दिन भित्रै विद्यार्थी ,युवक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप