प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
मङ्गलबार, १७ फागुन २०७८, ०६ : ००
प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् । यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको बैठक बुधबार एक बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : आवधिक योजनाको लक्ष्य प्राप्त गर्न मुस्किल, कहाँ चुक्यो सरकार ?
-
मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित
-
रास्वपा संसदीय दलको बैठक आज
-
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग आज छलफल गर्दै
-
बेलायतमा भएको इंग्ल्याण्डसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)
-
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग