सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा : एकीकृत समाजवादी

मङ्गलबार, १७ फागुन २०७८, १४ : ३४
मङ्गलबार, १७ फागुन २०७८

नेकपा एकीकृत समाजवादीले एमसीसीबारे व्याख्यात्मक घोषणा नभएको भए हुबहु पारित हुने अवस्था रहेको बताएको छ । पार्टीको अडानकै कारण एमसीसीबारे व्याख्यात्मक घोषणासहित पारित गर्न सफल भएको सो पार्टीको भनाइ छ । 

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘व्याख्यात्मक घोषणा नगरेको भए जस्ताको तस्तै पास हुन्थ्यो । पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप