आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मनोहरा करिडोरमा प्रेसरकुकर बम भेटियो

मङ्गलबार, १७ फागुन २०७८, १३ : ४३
मङ्गलबार, १७ फागुन २०७८

काठमाडौंको मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम भेटिएको छ । बम निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ । 

साेमबार नेपाल बन्दको क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पनि शंकास्पद वस्तु भेटिएको थियो । पछि प्रेसरकुकरभित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप