सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा बाघको छालासहित एक पुरुष पक्राउ

सोमबार, १६ फागुन २०७८, २२ : १६
सोमबार, १६ फागुन २०७८

हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् ।

 प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप