‘कर्पोरेट बीच क्रिकेट’ विजेता बन्यो माछापुच्छ्रे बैंक
सोमबार, १६ फागुन २०७८, २१ : १५
एन इभेन्टले आयोजना गरेको ‘कर्पोरेट बीच क्रिकेट २०७८’ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । कर्पोरेट बीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले पराजित गरेको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रेले सनराइजलाई २६ रनमै अलआउट गर्यो ।
त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोगितामा ८ कर्पोरेट टिम सहभागी थिए । नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति विकासमा ध्यान दिँदै आएको जनाएको छ ।
बैंकले देशभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत कारोबार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउण्डको मूल्य बढ्यो, अरू कुनको कति ?
-
पहिरोले खानेपानी पाइपमा क्षति पुर्याउँदा पानी वितरण प्रभावित
-
स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
-
स्पेनिश लालिगा : लस पाल्मसविरुद्ध भिल्लारियलको शानदार जित
-
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव
-
इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथ ३-१ ले विजयी