एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट
सोमबार, १६ फागुन २०७८, १३ : ४३
एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई बुद्ध इयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड