रिद्धि– सिद्धिद्वारा नयाँ वर्ष लक्षित उपहार योजना सार्वजनिक

रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष लक्षित हात खालि नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ । उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा उपहार जित्न सकिन्छ । साथै, योजनाको अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्याकेज पनि जित्न सक्ने व्यवस्था मिलाइएको छ ।
हात खालि नजाने अन्य पुरस्कार :
– ६ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदम: सीजी ४३” स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५ जी ८ १२८ जीबी १ थान ।
– ५ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान ।
– २५ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा:सियाओमी रेडमी सी ३२/६४ जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान ।
– १५ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान ।
– ८ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: रेनकोट १ थान ।
– ४ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: हट पट लञ्च बक्स १ थान ।
रिद्धि सिद्धिले आफ्ना उत्पादन र प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म