आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमसीसी पारित भएसँगै ८ राजनीतिक दलद्वारा आन्दोलन घोषणा

आइतबार, १५ फागुन २०७८, २१ : ५८
आइतबार, १५ फागुन २०७८

संसदबाट एमसीसी पारित भएसँगै ८ साना वामपन्थी राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् ।

विप्लव नेतृत्वको नेकपासहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् । सो अनुसार उनीहरुले आज मसाल जुलुस निकालेका छन् भने भोलि बन्दको घोषणा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप