मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

आइतबार, १५ फागुन २०७८, २१ : ३६
आइतबार, १५ फागुन २०७८

दाङको बेल्झुन्डीमा आइतबार मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ ।  आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको निकै  बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप