एमालेले भन्यो, 'यो नौटङ्कीले देश दुनियाँ हाँस्नेछ'
आइतबार, १५ फागुन २०७८, २१ : २६
काठमाडौँ । नेकपा एमालेले व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौता पारित भएको विषयलाई नौटङ्कीको संज्ञा दिएको छ । आइतबारको संसद् बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी पारितको विषयलाई नौटङ्कीको संज्ञा दिएको बताएका हुन् ।
‘यो नौटङ्कीले देश दुनियाँ हाँस्ने छ । ल्याप्चे ठोक्ने पार्टीको राष्ट्रवाद पनि उदाङ्गो भएको छ । हामी गलत निर्णयमा उभिएका छैनौ’, भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो