आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

आइतबार, १५ फागुन २०७८, २० : ३९
आइतबार, १५ फागुन २०७८

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । यसले सत्ता गठबन्धन जोगिएको बताए । 

कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप