शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कैलाली काँग्रेसको नेतृत्व चयनका लागि मतदान, राति नै मतगणना गर्ने तयारी

आइतबार, १५ फागुन २०७८, १९ : ४९
आइतबार, १५ फागुन २०७८

नयाँ नेतृत्व चयनका लागि काँग्रेस कैलालीको चुनावमा  सकिएको छ । आइतबार सम्पन्न निर्वाचनमा २ हजार ५७५ मध्ये २ हजार १९९ मत सकेको छ ।

 मतदान सकिएसँगै आज रातिबाट नै मतगणना सुरु हुने छ ।  कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट प्यालनसहित र इतरपक्षबाट रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप