शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद भवनबाट बाहिरिए ओली

आइतबार, १५ फागुन २०७८, ०७ : ००
आइतबार, १५ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद भवन बानेश्वरबाट बाहिरिएका छन् । ओली केही बेरअघि बाहिरिएका हुन् । बाहिरिने क्रममा अध्यक्ष ओलीले छोटो प्रतिक्रया दिँदै भने, ‘देखिहाल्नुभएकै छ ।’

अहिले संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप