शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद भवनमै मन्त्रिपरिषद बैठक बस्दै

आइतबार, १५ फागुन २०७८, ०७ : ००
आइतबार, १५ फागुन २०७८

संसद भवन नयाँ बानेश्वरमा केहीबेर  पछि मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकपछि बैठक बस्न लागेको संस्कृति मन्त्री प्रेम आलेले जानकारी दिए । 

सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ ।

मन्त्रिपरिषद बैठकपछि आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने मन्त्री आलेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप