युक्रेनको दाबी : हालसम्म ४,३०० रुसीको मृत्यु
आइतबार, १५ फागुन २०७८, १६ : ५२
युक्रेनकी उप–रक्षामन्त्रीले हालसम्म युद्धमा मारिएका र हानीको एक अनुमानित आँकडा जारी गरेकी छिन् ।
उनले देशको सेनाले हालसम्म रुसलाई कडा टक्कर दिएको बताएकी छिन् ।
किएभकी हन्ना मल्यारले फेसबुकमा यो आँकडा संघर्ष सुरु भएको सुरुवाती तीन दिनको भएको जुन फेरिन पनि सक्ने बताएकी छिन् ।
युक्रेनले जुन अनुमानित आँकडा जारी गरेको छ त्यस अनुसार रुसी सेनालाई यति हानी भएको छः
–४३०० मृत्यु
– २७ विमान
– २६ हेलिकोप्टर
– १४६ ट्याङ्क
– ७०६ हतियारबन्द लडाकू वाहन
– ४९ तोप
– १ एयर डिफेन्स सिस्टम
– ४ ग्रान्ड मल्टिपल रकटे लञ्च सिस्टम
– ३० वाहन
– ६० ट्याङ्कर
– २ ड्रोन
– २ डुङ्गा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का