प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
शुक्रबार, १३ फागुन २०७८, १८ : ०१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ। वामदेव शुक्रबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
सो क्रममा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रचण्ड र गौतमबीच झण्डै एक वर्षपछि भेटवार्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण