ad
x
राजनीति

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

person explore access_timeफागुन १३, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । 


अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । 



प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।