बानेश्वरमा झडप हुँदा १ जना प्रदर्शनकारी गम्भिर घाइते
बिहीबार, १२ फागुन २०७८, १७ : १६
मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।
बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण