चार घण्टापछि शान्त भयो नयाँ बानेश्वर क्षेत्र
बिहीबार, १२ फागुन २०७८, १६ : ४७
एमसीसी विरुद्धको प्रदर्शनपछि अवरुद्ध नयाँ बानेश्वर क्षेत्रको सडक सुचारु भएको छ । बिहान ११ बजेदेखि अवरुद्ध सडक ४ घण्टापछि सुचारु भएको हो ।
प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण