बानेश्वरबाट १२ जना प्रदर्शनकारी पक्राउ
बिहीबार, १२ फागुन २०७८, १६ : २९
मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।
पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा राखिएको छ । बिहीबार एमसीसीबारे संसदमा छलफल गर्ने भनिएपनि संसद बैठक स्थगित भएको छ । एमसिसीविरुद्ध प्रदर्शन गर्नेहरु र प्रहरीबीच दिनभर पटक–पटक झडप भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण