युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान
बिहीबार, १२ फागुन २०७८, १५ : ०१

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् ।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन