शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा राप्रपाद्वारा बानेश्वरमा प्रदर्शन (तस्बिरहरु)

बिहीबार, १२ फागुन २०७८, १४ : ४८
बिहीबार, १२ फागुन २०७८

एमसीसीको विरोधमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भातृ संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै राप्रपाले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो । 

बबरमहलबाट शुरु भएको र्‍याली बानेश्वर पुगेर सभामा परिणत भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका नेताहरुले सम्बोधन समेत गरेका थिए ।  राप्रपाले एमसीसीको विरोध गर्दै संशोधन बिना संसदबाट पास हुन नहुने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप