बानेश्वरमा आन्दोलन : प्रदर्शनकारीद्वारा प्रहरीमाथि गुलेली प्रहार
बिहीबार, १२ फागुन २०७८, १४ : ४३
एमसीसीको विरोधमा राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहीबार भएको आन्दोलनमा प्रदर्शनकारीले गुलेलीको प्रयोग गरेको पाइएको छ। प्रहरीलाई आन्दोलनकारीतर्फ गुलेली प्रहार गरेको पाइएको हो । निषेधित क्षेत्रमा प्रदर्शनकारीले आन्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको छ भने सो क्रममा झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान हुनुका साथै गुलेलीको समेत प्रयोग भएको हो ।
बानेश्वर क्षेत्रमा साना कम्युनिस्ट घटक दल, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले एमसीसीको विरोधमा प्रदर्शन भएको हो । सरकारले विवादित एमसीसी संसदमा टेबल गरेपछि बानेश्वर क्षेत्रमा तनाव हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण