शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैठक स्थगित भएपछि संसद भवन पुगे केपी ओली

बिहीबार, १२ फागुन २०७८, १४ : २०
बिहीबार, १२ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिसभा बैठकमा सहभागिता जनाउन संसद भवनमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि संसद भवनमा प्रवेश गरेका हुन् । अध्यक्ष ओली संसद बैठक स्थगित भइसकेपछि संसद भवन पुगेका हुन् ।

संसद सचिवालयले एक सूचना जारी शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएको छ । संसद सचिवालयले बैठक स्थगित भएको जानकारी दिएपनि अन्य दलका नेताहरु पनि अहिले संसद भवन पुगेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप