शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बिहीबार, १२ फागुन २०७८, १२ : ५२
बिहीबार, १२ फागुन २०७८

पर्वतको महाशीला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३४ वर्षीय रणबहादुर राना रहेका छन् ।  

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप