‘आर्मी पुलिस, दाजुभाई, सहयोग गर राष्ट्रलाई !’
बिहीबार, १२ फागुन २०७८, १२ : ३७
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले एमसीसीको विरोधमा चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘अमेरिकी दलाल होसियार’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘जनताको एकता जिन्दावाद’, ‘देश बेच्न पाइदैन, एमसीसी सम्झौता खारेज गर’, ‘आर्मी पुलिस दाजुभाई, सहयोग गर राष्ट्रलाई’जस्ता नारा लगाएका छन् ।

नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको अगुवाईमा भएको विरोध प्रदर्शन र्यालीसहित माइतीघरबाट बानेश्वरतर्फ जाँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण