पुटिनले अमेरिकाको कमजोरी देखे : डोनल्ड ट्रम्प
बिहीबार, १२ फागुन २०७८, ११ : १५
युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताएका छन् ।
युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’
डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्तो गर्न चाहन्थे भनेर आफूलाई विश्वास नभएको बताए ।
ट्रम्पले भने, ‘मलाई लाग्छ कि उनी कुराकानी गर्न चाहन्थे तर यो मामिला बिग्रँदै गयो र पुटिनले यसमा कमजोरी देखे ।’
ट्रम्पले भने, ‘मलाई लाग्छ कि युक्रेनमाथि रुसी हमला अफगानिस्तानसँग अमेरिकी फौजको फिर्तीसँगै उब्जिएको कमजोरीले सुरु भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’